वरीपरी हिउँले घेरिएको मुस्ताङको ढुम्बा ताल(फोटो कथा)

ठाकुरप्रसाद आचार्य/मुस्ताङ पुस ४ गते ।   वरीपरि रहेका निलगिरि हिमाल,धौलागिरि,मानापाथी लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्य । अनि ढुम्बा ताल ! मुक्तिनाथ पुग्ने पर्यटक चिसो मौसमको प्रवाह नगरी घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल पुग्छन् । जोमसोमबजारबाट १५ मिनेटमा यहाँ पुग्न सकिन्छ । ताल सम्म पुग्नका लागि सडक निर्माण गरिएको छ । ढुम्बा तालमा पुग्ने पर्यटकले … Continue reading वरीपरी हिउँले घेरिएको मुस्ताङको ढुम्बा ताल(फोटो कथा)